These are 1000+ Sad Nepali quotes about life , love, breakup, and heart broken. Nepali shayari sad life , Sad nepali shayari , Nepali status about life, Broken heart status in nepali language, Best nepali sad status and Sadness in nepali
1000+ Sad Nepali quotes1. कुनै कुनै पिडा हामी महसुस मात्र गर्न सक्छौ बताउन सक्दैनौ
2. हाँस्नु राम्रो कुरा हो तर अरूलाई रूवाएर होईन!!🙏🌹
3. प्रेम आफैमा खराब चिज हैन र यसले हानी पनि गर्दैन । प्रेम तब खराब, हानिकारक देखिन्छ, जब खराब मानिस आफ्नो स्वार्थ पूरा गर्न प्रेमको खोल ओडछन् ।
4. हे भगवान जिन्दगीमा , यति पीडा पनि नदेउ कि, मलाइ सहन गारो होस , यदि म जन्मनु पाप हो भने मलाइ , यो दुनियाँ बाट नै सदाको लागी उठाइदेउ ।😭😭
5. दुनियालाई चित्त बुझाउन म आफ्नो आत्मासङ सम्झौता गर्न सक्दिन । आत्माले जे ठिक भन्छ, म त्यही गर्छु😍
6. कसैको पनि याद यसरी नआओस् जसको भारी बोक्दा मुटु फुटाओस् । कसैको याद आओस् त यसरी आओस् चर्केको मुटुपनि ठीक बनाएर जाओस् ।
7. आधा जीवन आफु राम्रै छु भन्ने भ्रममा काटिएछ । केही भ्रम सारै मिठो !8. एक्लै हिँड्नु रहर गर्नु मात्र हो । कतै न कतै, लुकेरै भएपनि फोटो खिचिदिने मान्छे नभए त यात्रै खल्लो हुने !
9. औकात के हो भनी नसोध मलाई, घृणा गर्ने लाई पनि अथाह प्रेम गर्छु !
10. घरमा हुँदा अबेरसम्म नउठ्ने छोरो,परदेश गए देखि घरमा सबेरै फोन गर्छ र भन्छ "बा अझै उठ्नुभएको छैन" !
11. कहिल्यै नसम्झने मान्छेलाई प्रेम गर्छु भनेर तपाईं उसको पछाडी दौंडनु हुन्छ भने सम्झनुस त्यो तपाईको प्रेम हैन पागलपना हो भनेर !
12. जब मान्छे बद्लिन्छन, तब बाचाहरु आफै टुट्न थाल्दछ !🙏
13. आँसु पुछ्न सकिन्छ , तर आशुको मुल रोक्न सकिन्न ।
14. बोलिरहने मान्छे जब बोल्न छाड्छ, तब जिन्दगिले नै पुर्णबिराम लगाए झैं लाग्छ ।15. तिमीलाई त्यति धेरै त सम्झेको छु भन्दिन, तर म संग त्यो पल छैन कि तिमिलाई भुलौ !
16. जरुरी छैन कि पिडामा आँसु नै निस्कियोस ! मुस्कान भित्र पनि पिडाको तुफान हुन्छ !!
17. शत्रुले हरेक दिन खबर राख्छन्, आफ्नाले हो हरेक दिन भुल्दै जाने !
18. जब सम्बन्ध मधुर भए झै लाग्छ, त्यतिबेला सम्बन्धको हकदार दुर गए झै लाग्छ !!
19. भुल्न त तिमिले जसरी मैले तिमिलाई भुलेको छैन, तिमिले अरुलाई याद गर्न थालेर मात्र हो मैले तिमिलाई बार बार याद गर्न छाडेको !
20. तपाईं मान्नुहोस या नमान्नुहोस :- जब मान्छेको जरुरत बद्लिने गर्छ, तब उसको बोल्ने तरिका नै बद्लिने गर्छ !21. कति फरक छ है तिमी र म बीच, तिमीलाई बोल्नै नहुने मलाई नबोलि नहुने ।
22. मलाई अधुरो चिज एकदमै प्रिय लाग्छ । पूरा भए पछि चाहना कहाँ बाँकी रहन्छ र ?
23. छुटेकाहरु जिन्दगीमा फर्केर त आउने छैनन, तर जिन्दगीले "यु टर्न" ↪️ भने पक्का लिनेछ ।
24 . आवश्यक पर्दा सम्झने धेरै छन् यहाँ, आँसुमा सम्झने कोहि छैनन् यहाँ !
25. जरुरी छैन कि सबै कुरा किताब बाट मात्र सिकौं । कतिपय कुराहरु त जिन्दगी,सम्बन्ध र यात्रा बाट पनि सिक्न सकिन्छ ।
26. समय आफ्नै गतिमा चल्छ, जुन चिज आफ्नो गतिमा चल्दैन मान्नुहोस त्यो चिज "मन" हो !
27. झुठो बोलेर सम्बध जोड्नु भन्दा, सत्य बोलेर एक्लै बस्नु लाख गुना जाती हुन्छ ।🙏
28. फुल संग नदाँज्नु मलाई, यहाँ कोपिला मै टिप्नेहरुको कमि छैन ।
29. दुनियाँमा मन नै एक चिज छ जो बिना आराम काम गर्ने गर्छ ! त्यसैले यसलाई दुख्न नदिनुस चाहे आफ्नो होस् या त आफ्नाको !!
30. कहाँ गए होलान् ती मान्छेहरु,जसले म संग जिन्दगीको सहयात्रामा साथ दिने प्रण गरेका थिए !😊
31. यो कलियुग हो साहेब । बद्लिन्छन मान्छे, दोष समयले पाउँछ !
32. छाडिदिए मैले ती मान्छेहरुलाई सम्झन, जसले आफ्नो मतलबको निम्ति मात्र सम्झने गर्थे !
33. मैले तिमिलाई पाउन सकिन त के भो , मैले तिमिलाई प्रेम गरेको हुँ कुनै सौदा हैन !
34. पानी कहिले होसमा रहदैन, चाहे समुन्द्रको होस या आखाको बारबार किनारा संग टक्राइहाल्छ ।😢
35. केही भन्नू भन्दा पहिले चुप रहन सिक्नुस , अनि मात्रै अरुले तपाईंले भनेको सुन्ने छन ।
36. जिन्दगी पर्खाइ भन्दा अरु केही हैन , मैले हरेक मान्छेलाई यहाँ खुसिको पर्खाइमा देखेको छु ।😊
37. आकर्षण स्वाभाविक हो , तर प्रेमको आधार सुन्दरता मात्रै हुनु भएन ।😊
38. जिन्दगीको यस्तो मोड्मा छु, न कसैको जरुरत छ , न कोहि जरुरी लाग्छ ।😏
40. सबैभन्दा पहिला उसलाई खुसी राख्नुस , जसलाई तपाईंले दिनदिनै ऐनामा देख्नु हुन्छ ।😊
41. यो कुरामा अन्जान थिए म , जो मान्छेहरु मुस्किल संग भेटिन्छन् तिनिहरु नै सजिलै संग छुट्टिन्छन भनेर ।।
42. दुनियाँको भिडमा गएर थाहा भयो कि , यहाँ हरेक मान्छे एक्लै छ जो अरुको भरोसामा छ ।😏
43. Every people have their own way of finding their happiness.
44. तिमीले के बुझेका छौ र मलाई , बाहिर बाहिर भुक्ने कुकुर झै भुक्दै नहिड , 🙄
45. झरेका पातहरुलाइ सम्झिराख्ने हो भने, कुनै पनि रुखलाई पलाउन मन लाग्दैन।