Pages

Thursday, June 17, 2021

1000+ Sad Nepali quotes

 These are 1000+ Sad Nepali quotes about life , love, breakup, and heart broken. Nepali shayari sad life , Sad nepali shayari , Nepali status about life, Broken heart status in nepali language, Best nepali sad status and Sadness in nepali

 1000+ Sad Nepali quotes

1. कुनै कुनै पिडा हामी  महसुस मात्र गर्न सक्छौ बताउन सक्दैनौ

2. हाँस्नु राम्रो कुरा हो तर अरूलाई रूवाएर होईन!!🙏🌹

3. प्रेम आफैमा खराब चिज हैन र यसले हानी पनि गर्दैन । प्रेम तब खराब, हानिकारक देखिन्छ, जब खराब मानिस आफ्नो स्वार्थ पूरा गर्न प्रेमको खोल ओडछन् ।

4. हे भगवान जिन्दगीमा , यति पीडा पनि नदेउ कि, मलाइ सहन गारो होस , यदि म जन्मनु पाप हो भने मलाइ ,  यो दुनियाँ बाट नै सदाको लागी उठाइदेउ ।😭😭

5. दुनियालाई चित्त बुझाउन म आफ्नो आत्मासङ सम्झौता गर्न सक्दिन । आत्माले जे ठिक भन्छ, म त्यही गर्छु😍

6. कसैको पनि याद यसरी नआओस् जसको भारी बोक्दा मुटु फुटाओस् । कसैको याद आओस् त यसरी आओस् चर्केको मुटुपनि ठीक बनाएर जाओस् ।

1000+ Sad Nepali quotes
 7. आधा जीवन आफु राम्रै छु भन्ने भ्रममा काटिएछ । केही भ्रम सारै मिठो !

8. एक्लै हिँड्नु रहर गर्नु मात्र हो ।  कतै न कतै, लुकेरै भएपनि फोटो खिचिदिने मान्छे नभए त यात्रै खल्लो हुने !

9. औकात के हो भनी नसोध मलाई, घृणा गर्ने लाई पनि अथाह प्रेम गर्छु !

10. घरमा हुँदा अबेरसम्म नउठ्ने छोरो,परदेश गए देखि घरमा सबेरै फोन गर्छ र भन्छ "बा अझै उठ्नुभएको छैन" !

11.  कहिल्यै नसम्झने मान्छेलाई प्रेम गर्छु भनेर तपाईं उसको पछाडी दौंडनु हुन्छ भने सम्झनुस त्यो तपाईको प्रेम हैन पागलपना हो भनेर !

12. जब मान्छे बद्लिन्छन, तब बाचाहरु आफै टुट्न थाल्दछ !🙏

13. आँसु पुछ्न सकिन्छ , तर आशुको मुल रोक्न सकिन्न ।

1000+ Sad Nepali quotes
 14. बोलिरहने मान्छे जब बोल्न छाड्छ, तब जिन्दगिले नै पुर्णबिराम लगाए झैं लाग्छ ।

15. तिमीलाई त्यति धेरै त सम्झेको छु भन्दिन, तर म संग त्यो पल छैन कि तिमिलाई भुलौ !

16. जरुरी छैन कि पिडामा आँसु नै निस्कियोस ! मुस्कान भित्र पनि पिडाको तुफान हुन्छ !!

17. शत्रुले हरेक दिन खबर राख्छन्, आफ्नाले हो हरेक दिन भुल्दै जाने !

18. जब सम्बन्ध मधुर भए झै लाग्छ, त्यतिबेला सम्बन्धको हकदार दुर गए झै लाग्छ !!

19. भुल्न त तिमिले जसरी मैले तिमिलाई भुलेको छैन, तिमिले अरुलाई याद गर्न थालेर मात्र हो मैले तिमिलाई बार बार याद गर्न छाडेको !

1000+ Sad Nepali quotes
 20. तपाईं मान्नुहोस या नमान्नुहोस :- जब मान्छेको जरुरत बद्लिने गर्छ, तब उसको बोल्ने तरिका नै बद्लिने गर्छ !

21. कति फरक छ है तिमी र म बीच, तिमीलाई बोल्नै नहुने मलाई नबोलि नहुने ।

22. मलाई अधुरो चिज एकदमै प्रिय लाग्छ । पूरा भए पछि चाहना कहाँ बाँकी रहन्छ र ?

23. छुटेकाहरु जिन्दगीमा फर्केर त आउने छैनन, तर जिन्दगीले "यु टर्न" ↪️  भने पक्का लिनेछ ।

24 . आवश्यक पर्दा सम्झने धेरै छन् यहाँ, आँसुमा सम्झने कोहि छैनन् यहाँ !

25. जरुरी छैन कि सबै कुरा किताब बाट मात्र सिकौं । कतिपय कुराहरु त जिन्दगी,सम्बन्ध र यात्रा बाट पनि सिक्न सकिन्छ ।

26. समय आफ्नै गतिमा चल्छ, जुन चिज आफ्नो गतिमा चल्दैन  मान्नुहोस त्यो चिज "मन" हो !

27. झुठो बोलेर सम्बध जोड्नु भन्दा, सत्य बोलेर एक्लै बस्नु लाख गुना जाती हुन्छ ।🙏

28. फुल संग नदाँज्नु मलाई, यहाँ कोपिला मै टिप्नेहरुको कमि छैन ।

29. दुनियाँमा मन नै एक चिज छ जो बिना आराम काम गर्ने गर्छ ! त्यसैले यसलाई दुख्न नदिनुस चाहे आफ्नो होस् या त आफ्नाको !!

30. कहाँ गए होलान् ती मान्छेहरु,जसले म संग जिन्दगीको सहयात्रामा साथ दिने प्रण गरेका थिए !😊

31. यो कलियुग हो साहेब । बद्लिन्छन मान्छे, दोष समयले पाउँछ !

32. छाडिदिए मैले ती मान्छेहरुलाई सम्झन, जसले आफ्नो मतलबको निम्ति मात्र सम्झने गर्थे !

33. मैले तिमिलाई पाउन सकिन त के भो , मैले तिमिलाई प्रेम गरेको हुँ  कुनै सौदा हैन !

34. पानी कहिले होसमा रहदैन, चाहे समुन्द्रको होस या आखाको बारबार किनारा संग टक्राइहाल्छ ।😢

35. केही भन्नू भन्दा पहिले चुप रहन सिक्नुस , अनि मात्रै अरुले तपाईंले भनेको सुन्ने छन ।

36. जिन्दगी पर्खाइ भन्दा अरु केही हैन , मैले हरेक मान्छेलाई यहाँ खुसिको पर्खाइमा देखेको छु ।😊

37. आकर्षण स्वाभाविक हो , तर प्रेमको आधार सुन्दरता मात्रै हुनु भएन ।😊

38. जिन्दगीको यस्तो मोड्मा छु, न कसैको जरुरत छ , न कोहि जरुरी लाग्छ ।😏

40. सबैभन्दा पहिला उसलाई खुसी राख्नुस , जसलाई तपाईंले दिनदिनै ऐनामा देख्नु हुन्छ ।😊

41. यो कुरामा अन्जान थिए म , जो मान्छेहरु मुस्किल संग भेटिन्छन् तिनिहरु नै सजिलै संग छुट्टिन्छन भनेर ।।

42. दुनियाँको भिडमा गएर थाहा भयो कि , यहाँ हरेक मान्छे एक्लै छ जो अरुको भरोसामा छ ।😏

43. Every people have their own way of finding their happiness.

44. तिमीले  के  बुझेका छौ  र  मलाई , बाहिर बाहिर  भुक्ने  कुकुर झै  भुक्दै  नहिड  ,  🙄

45. झरेका पातहरुलाइ सम्झिराख्ने  हो भने, कुनै पनि रुखलाई पलाउन मन लाग्दैन।  

      

nepali shayari sad life 
sad nepali shayari 
nepali status about life
broken heart status in nepali language
best nepali sad status
sadness in nepali

No comments:

Post a Comment

1000+ Sad Nepali quotes

 These are 1000+ Sad Nepali quotes about life , love, breakup, and heart broken. Nepali shayari sad life , Sad nepali shayari , Nepali st...